थाहानगर/१० असार
नगर प्रमुख बिष्णु बहादुर विष्टको अध्यक्षता भैरहेको नगर सभामा उपप्रमुख भरत गोपालीले १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँको वजेट प्रस्तुत गरेका छन् ।
नगरपालिकाको आयतर्फ आन्तरिक आय १९ करोड ७९ लाख ५ हजार, संघीय सरकारबाट १७ करोड १६ लाख, प्रदेश सरकारबाट ५ करोड ५ लाख ८२ हजार, सशर्त बाँडफाँडबाट १९ करोड ६८ लाख ८० हजार र सामाजिक सुरक्षातर्फ १५ करोड छ ।
यसैगरी, नगर सभामा उपप्रमुख गोपालीले प्रवद्धनात्मक कार्यक्रमतर्फ ३ करोड ३५ लाख ८८ हजार, पर्यटन पूर्वाधारतर्फ १ करोड ६७ लाख, नगरस्तरीय ठूला योजना अन्तर्गत ९ करोड ७५ लाख रुपैयाँ वजेट विनियोजन गरेको छ ।
प्रवद्धनात्मक योजनाहरु:
पर्यटन पूर्वाधारहरु:
नगरस्तरीय ठूला योजनाहरु:
Featured News
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments