थाहानगर/१६ वैशाख
थाहानगर-काठमाडौंको सबैभन्दा छिटो मार्ग चित्लाङ-चन्द्रागिरी-थानकोट सडक खण्ड स्थानीय निर्वाचनसम्मका लागि खुल्ला गरिएको छ ।
चुनावसम्मका लागि सबै प्रकारको सवारीका लागि सडक खुल्ला गरिएको छ ।
१७ महिनादेखि स्थानीय बासिन्दाहरुको प्रत्यक्ष क्रियाशीलतामा निर्माण भैरहेको सो सडक स्थानीयको सुविधालाई ध्यानमा राख्दै खुल्ला गरिएको सडक सरोकार समितिले जनाएको छ ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments