थाहानगर/११ वैशाख
नेकपा एमालेले मकवानपुरको १० वटै स्थानीय तहको मेयर–उपमेयर तथा अध्यक्ष उपाध्यक्षको उमेदवार टुंगो लगाएको छ ।
एमाले जिल्ला कमिटीले गरेको सिफारिसको आधारमा बागमती प्रदेश कमिटीले उमेदवारको टुंगो लगाएको हो । थाहा नगरपालिकामा मेयरका लागि अच्युत्तम प्रसाद ढकाल र उपमेयरमा कल्पना बलामीलाई उमेदवार बनाएको छ । ढकाल नगर कमिटी अध्यक्ष हुनभने बलामी अघिल्लो निर्वाचनका उपमेयरमा पराजित उमेदवार हुन् ।
यस्तो छ उम्मेद्वारको सूचि
बागमति गाउँपालिका
अध्यक्ष : खेमराज जर्गामगर
उपाध्यक्ष : धनमाया स्याङ्तान
बकैया गाउँपालिका
अध्यक्ष : सरला बोलखे
उपाध्यक्ष : लालबहादु स्याङ्तान
मकवानपुरगढी गाउँपालिका
अध्यक्ष : बिदुर हुँमगाई
उपाध्यक्ष :सन्तु थिङ
भीमफेदी गाउँपालिका
अध्यक्ष : हिदम लामा
उपाध्यक्ष : पार्वती राना
इन्द्रसरोबर गाउँपालिका
अध्यक्ष :देबकृष्ण पुडासैनी
उपाध्यक्ष : उमा लामा
थाहा नगरपालिका
मेयर : अच्युतम ढकाल
उपमेयर : कल्पना बलामी
कैलाश गाउँपालिका
अध्यक्ष : नरेन्द्रलाल रिजाल
उपाध्यक्ष : सुकुमाया थिङ
राक्सिराङ गाउँपालिका
अध्यक्ष : बाबुलाल स्याङतान
उपाध्यक्ष : सुन्तलीमाया प्रजा
मनहरी गाउँपालिका
अध्यक्ष : एकराज उप्रेती
उपाध्यक्ष : सुजिता थिङ
हेटौँडा उपमहानगरपालिका
मेयर : अनन्तप्रसाद पौडेल
उपमेयर : सुमित्रा काफ्ले
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments