Byroad News

Loading...

सोमबार मनकामना केबलकार बन्द हुने


सोमबार मनकामना केबलकार बन्द हुने

कुरिनटार/११ चैत्र
मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । आगामी  सोमबार (१४ गते) केबलकार नियमित मर्मत गर्नुपर्ने भएकाले बन्द हुने भएको हो ।

मंगलबारदेखि पुनः केबलकार सञ्चालनमा हुने मनकामना केबलकारले जनाएको छ । केबलकार बन्द भए पनि अन्य सेवा रेष्टुरेण्ट र अन्य सेवा भने सुचारु हुने छ ।

Comments

KATHMANDU WEATHER