Byroad News

Loading...

बिहीबार सार्वजनिक बिदा


बिहीबार सार्वजनिक बिदा

काठमाडौं/१८ फागुन
नेपाल सरकारले भोलि फागुन १९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

संघीय सरकार मन्त्री परिषद्को फागुन १६ गते बसेको बैठकले ग्याल्पो ल्होसारको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

ग्याल्पो ल्होसार विषेशगरि शेर्पा समुदायले मनाउने पर्व हो ।

Comments

KATHMANDU WEATHER