काठमाडौं/३ फागुन
एमसीसीको विरुद्धमा भोलि फागुन ४ गते नेपाल बन्दको आव्हान गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी, नेपाल (क्रान्तिकारी माओबादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओबादी केन्द्र समाजवादीले संयुक्त रुपमा नेपाल बन्दको आव्हान गरेको हो ।
आयोजकले यातायात, उद्योग, कलकारखाना, पसल व्यवसाय, शैक्षिक संस्थालगायतका क्षेत्र लगायत बन्द गर्न आव्हान गरेको छ ।
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments