थाहानगर/१ फागुन
कोरोना संक्रमण बढेपछि स्थगित भएको नेकपा एमाले मकवानपुरको शपथ ग्रहण कार्यक्रम भोलि फागुन २ गते सोमबार हुने भएको छ ।
एमाले जिल्ला सचिव नविन सिग्देलका अनुसार पहिलो चरणमा छुटेका जिल्ला कमिटीका सबै सदस्यहरुको शपथ ग्रहण एकै पटक हुप्राचौरस्थित क्वीक ट्वेन्टीमा हुने भएको हो । यस अघि पदाधिकारीहरु र केहि सदस्यहरुको शपथ भइसकेको छ । सोमबार शपथपछि जिल्ला कमिटीको पहिलो बैठक समेत हुने बताइएको छ ।
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments