Byroad News

Loading...

लोक सेवा आयोगको स्थगित परीक्षाको तालिका सार्वजनिक


लोक सेवा आयोगको स्थगित परीक्षाको तालिका सार्वजनिक

काठमाडौं/२० माघ
लोक सेवा आयोगले कोरोनाका कारण स्थगित विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

आयोगको बुधवार बसेको बैठकले उपसचिव वा सो सरह(प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदका लिखित परीक्षाहरूको तालिका प्रकाशन गरेको हो ।

Comments

KATHMANDU WEATHER