काठमाडौं/१९ माघ
एकै दिन १२ हजार माथि संक्रमण भएको नेपालमा यो सातादेखि संक्रमण दर घटेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५८२ जनामा गरिएको नमूना परीक्षणमा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १२ जनाको मृत्यु भएको छ भने ७ हजार ५५५ जना संक्रमति अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या घटेर ६९ हजार २९१ जनामा झरेको छ ।
Featured News
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments