Byroad News

Loading...

ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा


ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा

थाहानगर/१७ माघ
तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा मकवानपुरको बागमती गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाको माघ १६ गते बसेको कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । बैठकले माघ १८ गतेदेखि २० गतेसम्म बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाद्वारा जारी सूचनामा उल्लेख छ ।

Comments

KATHMANDU WEATHER