Byroad News

Loading...

काङ्ग्रेसको अधिवेशन सर्यो


काङ्ग्रेसको अधिवेशन सर्यो

हेटौंडा/२१ पुस
नेपाली कांग्रेसको मकवानपुरसहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेसम्मका लागि सरेको छ ।

यहि पुस २७ गतेका लागि निर्धारित जिल्ला अधिवेशन केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति मार्फत माघ १५ गतेसम्म सरेको जनाएको हो ।

Comments

KATHMANDU WEATHER