काठमाडौं/१६ पुस
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको महानिर्देशक परिवर्तन गरेको छ।
मन्त्रीस्तरीय बैठकले महानिर्देशक ई. अर्जुन जङ्ग थापालाई हटाएर ई. शिवहरि सापकोटा नियुक्त गरेको हो।
काम गर्न खोज्ने तर फराकिलो दायरा(महानिर्देशक) जस्तो काम गर्न नसकेपछि थापालाई मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ । त्यति मात्रै होइन, निर्णायक क्षमतामा कमजोरसमेत मानिने थापाले पछिल्लो फोनसमेत नउठाएर बस्ने गरेको विभाग तथा मन्त्रालयकै कर्मचारीको भनाई छ ।
Featured News
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments