थाहानगर/१० पुस
नव गायक बबि लामा र लोकप्रिय गायिका रजनी लामाको स्वर रहेको काँठे लोक दोहोरी गीत 'पिरती लाको' सार्वजनिक भएको छ ।
माया प्रेममा कुनै बाधा नभए जिन्दगी सजिलै काट्न सकिन्छ भन्ने कुरा सो गीतको भिडियोमा देखाउन खोजिएको छ । गीतमा बबि लामाको शब्द, राजु विरही सापकोटाको लयसिर्जना गीतमा रहेको छ ।
सरोज शाहीको छायाँकन, रोशन धितालको सम्पादन तथा राजु बिरही सापकोटाको निर्देशनमा भिडियो तयार पारिएको छ । 'पिरती लाको' गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ र बिपना गोलेको ससक्त अभिनय देख्न सकिन्छ ।
गीतको युट्युव लिङ्क तल क्लिक गर्नुहोस् https://youtube.com/watch?v=xZHDKeLVsr8&feature=share
Featured News
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
16 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments