काठमाडौं/१ पुस
रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । सिंहदरबारमा रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् ।
कांग्रेस महामन्त्रीमा पराजय व्यहोरेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए ।
महामन्त्रीको निर्वाचनमा रिजालले ८०९ मत प्राप्त गरेका थिए ।
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments