Byroad News

Loading...

माओबादी बागमती प्रदेश कमिटीमा मकवानपुरका को को परे?


माओबादी बागमती प्रदेश कमिटीमा मकवानपुरका को को परे?

थाहानगर/२७ मङ्सिर 
नेकपा माओवादी केन्द्र बागमती प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले २ सय ७५ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको छ ।

कमिटीको पहिलो बैठकले पदाधिकारी चुन्ने भएको छ । यता प्रदेश कै राजधानी रहेको मकवानपुरबाट १९ जना नेताहरू सर्वसम्मत चयन भएका छन् ।

प्रदेश कमिटीमा चयन भएका मकवानपुरे नेताहरुको नामावली :
प्रेमबहादुर पुलमी (छिन्तुु)
बिष्णु बिष्ट (आदर्श)
ओमबहादुर घलान (प्रदिप)
वीर बहादुर घलान (ज्वाला)
प्रल्हाद लामिछाने (समीर)
सर्केस घलान (मधु)
भिम पाख्रिन
ललित बहादुर घलान (धुर्ब)
बीरबहादुर राई (विवेक)
सागर बानियाँ (शंकरराज)
प्रमिला लामा पुलामी (श्रद्धा)
लक्ष्मी पाख्रिन (डोल्मा)
सीता पुलामी (रेखा)
मान कुमारी नेपाली (आशा)
लक्ष्मी माझी (कृपा)
बच्छु खड्का गोले (सुनिता)
लबशेर बिष्ट
ज्याेति रायमाझी (प्रदेश सल्लाहकार)
ईन्द्र श्रेष्ठ

Comments

KATHMANDU WEATHER