Byroad News

Loading...

एमालेले बनायो ४५ सदस्यीय स्थायी कमिटी


एमालेले बनायो ४५ सदस्यीय स्थायी कमिटी

काठमाडौं/२६ मङ्सिर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् ।

भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गरेका हुन् । १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको एक नेताले जानकारी दिए । स्थायी कमिटीमा प्रस्ताव गरिएका नेताहरु यी हुन्स्
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशिनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
अग्नि खरेल
प्रभु साह
राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरख बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थाममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुम्बाहाङ्फे
हिक्तम कार्की

Comments

KATHMANDU WEATHER