सौराहा/१३ मङ्सिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्राप्त सर्वाधिकार प्रयोग गर्दै १९ जना पदाधिकारीको नाम बन्दसत्रमा पढेर सुनाएका छन्।
ओलीको विरोध गर्दै आएका भीम रावल र घनश्याम भुसाल दुवैको नाम सूचीमा परेन। सूचिमा परेका सबै पदाधिकारीलाई निर्वाचन कार्यक्रमअनुसार मनोयनपत्र दर्ता गर्न पनि ओलीले भनेका छन्।
यस्तो छ अध्यक्षले सुनाएका पदाधिकारीहरुको नामावली:
अध्यक्ष:
केपी ओली
वरिष्ठ उपाध्यक्ष:
ईश्वर पोखरेल
महासचिवमा:
शंकर पोखरेल
उपाध्यक्षहरु:
विष्णु पौडेल
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
सुरेन्द्र पाण्डे
उपमहासचिव:
प्रदीप ज्ञवाली
पृथ्वीसब्बा गुरूङ
विष्णु रिमाल
सचिव:
टोपमहादुर रायमाझी
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
लेखराज भट्ट
योगेश भट्टराई
गोकर्ण विष्ट
पद्मा अर्याल
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments