थाहानगर/८ मङ्सिर
आगामी मङ्सिर १० गते चितवनमा हुने नेकपा एमालेको महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन थाहानगरबाट पनि बृहत तयारी गरेको छ ।
थाहानगर इन्चार्ज विष्णुप्रसाद ढकालका अनुसार थाहानगरबाट महाधिवेशनमा सहभागी हुन १५ वटा ठुला बस, १ दर्जन साना सवारी र ५० वटा भन्दा बढी मोटरसाइकल र्यालीसहित जाने कार्यक्रम तय भएको छ ।
मङ्सिर १० गते विहानै थाहा नगरबाट निस्किने सवारी भीमफेदीको त्रिखण्डीमा एकै साथ खाना खाएर हेटौंडाबाट निस्किने र्यालीमा सहभागी हुने बताइएको छ ।
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments