Byroad News

Loading...

एमालेले १० औं महाधिवेशनमा माधव नेपालको नेकपा एसलाई नबोलाउने


एमालेले १० औं महाधिवेशनमा माधव नेपालको नेकपा एसलाई नबोलाउने

काठमाडौं/१७ कात्तिक
नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ ।

एमाले प्रचार विभागले बिहीबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने बताउनु भएको हो ।

एमालेले पार्टीको १० औं महाधिवेशनमा मुलुकका विभिन्न राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको बताइएको छ ।

Comments

KATHMANDU WEATHER