काठमाडौं/२७ साउन
पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २६१६ र ५७४९ एन्टीजेन परीक्षणमा ८६५ जना गरी ३४८१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले दिएको जानकारी अनुसार सोही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।
Featured News
-
23 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments