काठमाडौं/२२ साउन
स्नातकोत्तरका परीक्षार्थीले एउटै कक्षामा २५ जना भन्दा धेरै विद्यार्थी राखेको भन्दै विरोध जनाएका छन्।
पाटन संयुक्त क्याम्पसको परीक्षा हलमा मापदण्ड विपरीत ६० जनाको हाराहारीमा परीक्षार्थी राखिएको भन्दै विद्यार्थीले साङ्केतिक विरोध गरेका हुन् ।
उनीहरुले परीक्षा सुरु हुनुभन्दा अगाडि स्वास्थ्यमा खेलवाड गरिएको भन्दै विरोध जनाएका थिए ।
परीक्षा हल बाहिर दुरी कायम गर्दै उनीहरुले मापदण्ड पालना गर्न क्याम्पस प्रशासनलाई आग्रह समेत गरेका थिए।
Featured News
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments