Byroad News

Loading...

पहिरोले अवरुद्ध भैँसे–भीमफेदी सडक सुचारु


पहिरोले अवरुद्ध भैँसे–भीमफेदी सडक सुचारु

भीमफेदी/१८ साउन
मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गएको पहिरोले अवरुद्ध यातायात सेवा सुचारु भएको छ ।

गएरातिको वर्षाको कारण गएको पहिरोले अवरुद्ध सडक आज बिहान ११ बजेबाट सुचारु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

Comments

KATHMANDU WEATHER