Byroad News

Loading...

नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठलाई पितृ शोक


नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठलाई पितृ शोक

थाहानगर/१२ साउन
नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठलाई पितृ शोक परेको छ ।

अध्यक्ष श्रेष्ठको पिता भीमलाल श्रेष्ठको आज बिहान भरतपुर स्थित सिएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

केहि दिन अघि कोभिड-१९ संक्रमण पुष्टि भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो ।

Comments

KATHMANDU WEATHER