Byroad News

Loading...

पहिरोले अवरुद्ध त्रिभुवन राजपथको टिस्टुङ खण्ड खुल्यो


पहिरोले अवरुद्ध त्रिभुवन राजपथको टिस्टुङ खण्ड खुल्यो

नौखण्डे/१२ साउन
त्रिभुवन राजपथको नौखण्डे-मत्राङ खण्डमा झरेको सुख्खा पहिरो सडक विभागको जीसीबीले हटाएको छ ।

सुख्खा पहिरो खस्दा हिजो साझदेखि त्रिभुवन राजपथको नौखण्डे-मेत्राङ खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण अवरुद्ध सवारीसाधन जवर्जस्ती सञ्चालनमा आएको भएपनि अहिले भर्खरै जीसीबीले पहिरो हटाए पछि यातायात अवागमनमा सहज भएको स्थानीय सुर्य बहादुर दोङले जानकारी दिनुभयो । 

ईलाका प्रहरी कार्यालय पालुङले सहजीकरण गरि जेसीबी पठाएर सडक सुचारु गरिएको हो ।

तस्वीरहरु: सुर्यबहादुर दोङ    पहिरो पञ्छाउदै 

Comments

KATHMANDU WEATHER