Byroad News

Loading...

थाहामा कोरोना: शनिबार दुई जनामा संक्रमण


थाहामा कोरोना: शनिबार दुई जनामा संक्रमण

थाहानगर/२ साउन
थाहानगरमा शनिबार ७ जनामा एन्टीजेन परिक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको छ ।

अब शनिबारसम्म सक्रिय संक्रमितको संख्या २१८ पुगेको छ । तीमध्ये २०० होम आइसोलेसन, ८ जना बज्रबाराही आइसोलेसनमा र १० जना थाहानगर बाहिरका विभिन्न अस्पतालहरुमा उपचाररत छन् ।

Comments

KATHMANDU WEATHER