Byroad News

Loading...

लामो दूरीको यातायातमा २० देखि २८ प्रतिशत भाडा बढ्यो


लामो दूरीको यातायातमा २० देखि २८ प्रतिशत भाडा बढ्यो

काठमाडौं/३० असार
सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

बढाइएको भाडामा पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

Comments

KATHMANDU WEATHER