Byroad News

Loading...

थाहामा कोरोना: सोमबार ११ थपिए, ५३ जना निको


थाहामा कोरोना: सोमबार ११ थपिए, ५३ जना निको

थाहानगर/२८ असार
थाहा नगरपालिकामा सोमबार ११ जना संक्रमित थपिएका छन् । सोमबार २६ जनामा एन्टीजेन परिक्षण गरिएकोमा ११ जना अर्थात ४२.३० प्रतिशतमा कोरोना पुष्टि भएको हो ।

यस अघि संक्रमित भैइ होम आइसोलेसनमा बसेकामध्ये सोमबार आएको पीसीआर रिपोर्ट अनुसार ५३ जना निको भएका छन् । अब सोमबार थपिएका समेत गरि १९६ जना निको हुन बाकी छन् । 

तीमध्ये १७९ जना होम आइसोलेसन, ७ जना बज्रबाराही आइसोलेसन र १० जना थाहानगर बाहिर विभिन्न अस्पतालहरुमा उपचाररत छन् ।

Comments

KATHMANDU WEATHER