थाहानगर/२६ असार
थाहानगरमा कोरोना संक्रमण बढ्दो छ । आज शनिबार ५ जनामा परिक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको छ ।
शनिबारसम्म थाहानगरमा कोरोना संक्रमण भई हालसम्म सक्रिय संक्रमित २३२ जना छन् । कुल २०५५ जनामा परिक्षण भएकोमा ९६२ जनामा संक्रमण पुष्टि भईसकेको छ । तीमध्ये ७१८ जना निको भएका छन् । १२ जनाको मृत्यु भएको छ ।
हाल १० जनाको थाहानगर बाहिर उपचार भईरहेको छभने ७ जना बज्रबाराही आइसोलेसनमा छन् । २१५ जना होम आइसोलेसनमा छन् ।
Featured News
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments