Byroad News

Loading...

थाहामा कोरोना: शुक्रबार पनि ५२ प्रतिशत नाघ्यो


थाहामा कोरोना: शुक्रबार पनि ५२ प्रतिशत नाघ्यो

थाहानगर/२५ असार
थाहा नगरपालिकामा परिक्षणको संख्या घट्दै गएपनि संक्रमण दर भने बढिरहेकै छ । शुक्रबार १७ जनामा परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

अब यो समेत गरि थाहानगरमा सक्रिय संक्रमितको संख्या २३० जना पुगेको छ । 
वडागत विस्तृत विवरण:

Comments

KATHMANDU WEATHER