Byroad News

Loading...

बढी भाडा लिने ४ सवारी कार्वाहीमा


बढी भाडा लिने ४ सवारी कार्वाहीमा

थाहानगर/२४ असार
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार विहानै तोकिएको भाडादर भन्दा बढी भाडा असुल्ने ४ सवारी साधनका चालकहरुलाई कार्वाही गरिएको छ ।

कार्वाहीमा परेका सवारी साधनहरुमा निजी नम्बर प्लेटका सवारी साधन समेत छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालका अनुसार बा १५ च ८०६५ नम्बरको स्कारपिओ, बा. प्र. ०२-०२-००१-ज ००४४ नम्बरको विङ्गर भ्यान, ना १ ज २४६६ नम्बरको माइक्रो भ्यान र ना १ ज ७९०७ सुमो गाडी कार्बाहीमा परेको छ । 

Comments

KATHMANDU WEATHER