Byroad News

Loading...

सहायकस्तर चौथोको नतिजा सार्वजनिक (हेर्नुस् पूरा नतिजा)


सहायकस्तर चौथोको नतिजा सार्वजनिक (हेर्नुस् पूरा नतिजा)

हेटौंडा/२३ असार
प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले सहायकस्तर चौथोको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले माघ २१ गते लिएको कृषि, भेटेरिनरी/लाइभ स्टक पोल्ट्री एन्ड डेरी डेभलपमेन्टतर्फ नायव पशु स्वास्थ्य प्राविधिक र नायव पशु सेवा प्राविधिकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

खुल्ला तथा महिला गरी ५२ जना माग गरिएकोमा ८१ जनाको लिखित परीक्षामा नाम निस्केको छ । लिखित परीक्षामा चार हजार चार सय ५८ जना सहभागी भएका थिए ।

Comments

KATHMANDU WEATHER