थाहानगर/२२ असार
सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी तथा आपूर्तिकर्ता (ठेकेदार) लाई कालोसूचीमा राखेको छ।
कालोसूचीमा परेका कम्पनीहरु मध्ये थाहाको एउटा पनि छ । थाहा १२ को पासाङ लामाको सोयाङ निर्माण सेवा कालोसूचीमा परेको हो । यसैगरी, सार्वजनिक खरिद अनुगमनको कार्यालयले मकवानपुरका अर्का एक कम्पनी पनि कालो सूचीमा पारेको छ । हेटौंडाको सोनिका अग्रवालको पूजा टृडिङ एण्ड अर्डर सप्लायर्स पनि कालोसूचीमा परेको छ । यीसङ्गै अन्य १३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई विभिन्न सरकारी कार्यालयको सिफारिसका आधारमा कालोसूचीमा राखेको छ ।
कार्यालयले सप्लायर्सलाई २ वर्ष र निर्माण सेवालाई एक वर्षको लागि कालोसूचीमा राखेको छ । कालो सूचीमा राखिएको अवधिभर उनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
कालोसूचीमा रहेका पन्ध्र कम्पनीहरु:
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments