थाहानगर/१९ असार
कृषि विकास बैंकले केवाईसी फारम भर्न बाकी ग्राहकहरुलाई असार मशान्तभित्र बैंकमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
बैंकले लामो समयदेखि खाता खोलेर निष्क्रिय रहेका ग्राहकले समेत बैंकमा सम्पर्क राखेर खाता पुन: सक्रिय गर्न अनुरोध गरेको छ ।
सो कार्यका लागि बैंकमा जाँदा नागरिकता, सरकारद्वारा जारी अन्य परिचय पत्र र फोटोसहित खातावाला ग्राहक स्वयं उपस्थित हुन भनिएको छ ।
Featured News
-
22 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments