Byroad News

Loading...

कृषि विकास बैंकको कर्जाको हर्जाना व्याजमा भारी छुट


कृषि विकास बैंकको कर्जाको हर्जाना व्याजमा भारी छुट

थाहानगर/१७ असार
कृषि विकास बैंकको कर्जा हर्जाना व्याजमा भारी छुटको व्यवस्था गरेको छ । 

बैंकले कोरोनाका कारणले उत्पन्न विषम परिस्थितिलाई मध्य नजर गरि कृषि विकास बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरुलाई हर्जना व्याजमा ५० प्रतिशतदेखि शत प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो ।

उक्त अवसरको सदुपयोग गरी लाभांन्वित हुन आम कर्जा ग्राहकहरुलाई अनुरोध गर्दै आफुले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखाहरुमा २०७८ असार मसान्त भित्र यथाशिघ्र सम्पर्क गरी अवसरको सदुपयोग गर्न बैंकले अनुरोध गरेको छ । 

Comments

KATHMANDU WEATHER