Byroad News

Loading...

थाहा नगरपालिकाको वडा नम्बर ३ का लागि पारित कार्यक्रम तथा वजेट


थाहा नगरपालिकाको वडा नम्बर ३ का लागि पारित कार्यक्रम तथा वजेट

थाहा नगरपालिका आ.व. ०७८/०७९ का लागि वडा नम्बर ३ का लागि स्वीकृत कार्यक्रम तथा बजेट
१, दम्की-चौतारा-महाभिर-भस्मे-लामीचौर सडक २५ लाख
२, कोलागैरी ठाडो सडक स्ल्याव ढलान ७ लाख
३, बाजो खेत सडक स्ल्याव ढलान तथा बागेश्वरी खानेपानी मर्मत ८ लाख
४, गोरखनाथ सडक स्ल्याव ढलान तथा बागेश्वरी पर्खाल निर्माण १० लाख
५, चतुर्मुखी स्ल्याव ढलान तथा भोटखोरिया सडक मर्मत १० लाख
६, साबिने सडक स्ल्याव ढलान ५ लाख
७, कृष्ण मन्दिर-गोपालीगाउ ढल निर्माण ७ लाख
८, महिला विकास -खैटे-माझघर-कटुवाल डाडा गोरेटो बाटो मर्मत (सम्पन्न हुने योजना) ५ लाख
९, परियार टोल-गोपालीगाउ-गुफा डाडा मोटरबाटो स्ल्याव ढलान (सम्पन्न हुने योजना) ५ लाख
१०, तल्लो भोट खोरिया सडक निर्माण ७ लाख
११, विपद व्यवस्थापन ६ लाख
१२, तल्लो गाउँ वस्ती बचाउ ७ लाख
१३, चालू खर्च ३ लाख ५० हजार
१४, इन्धन तथा सवारी मर्मत कार्यालय प्रयोजन ५० हजार
१५, मर्मत सम्भार ५ लाख

Comments

KATHMANDU WEATHER