मोरङ/४ असार
मोरङको दक्षिणवर्ती क्षेत्रमा देखिएको हात्तीसँग फोटो खिच्ने क्रममा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान सुनवर्षी नगरपालिकामा भारततर्फबाट आएको एउटा हात्तीसँग सेल्फी खिच्ने क्रममा वडा नम्बर ८ का मनोहर मियाँको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
बिहान करिब ७ बजे भएको घटनामा घाइते भएका २१ वर्षीय मियाँको मृत्यु भएको हो। घटनापछि स्थानीय र प्रहरीको टोलीले हात्तीलाई धपाएका थिए।
रतुवामाईको सिजुवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले नगरपालिका–५ मसानघाटमा रहेको हात्तीसँगै फोटो खिच्ने क्रममा स्थानीय हेमप्रसाद गिरी घाइते हुनु भएको छ ।
Featured News
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
5 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments