Byroad News

Loading...

एमाले थाहानगर अध्यक्ष ढकाललाई मातृ शोक


एमाले थाहानगर अध्यक्ष ढकाललाई मातृ शोक

थाहानगर/२ असार
नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष अच्युत्तम प्रसाद ढकाललाई मातृ शोक परेको छ ।
 
करिव ७७ वर्षीय भक्तकुमारी ढकालको गए राती निधन भएको पारिवारिक स्रोतले बताएको छ । मृतकको २ छोरी र एक छोरा छन् । पार्थिव शरीरको आज (बुधबार) विहान त्रिवेणी शंखमूलमा हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिदै छ ।

Comments

KATHMANDU WEATHER