थाहानगर/१ असार
मुलुकभर कोरोना संक्रमण दर घट्दै जाँदा निषेधाज्ञा खुकुलो बनाउदै गएको छ तर मकवानपुरको थाहा नगरपालिकामा घट्नुको साटो बढिरहेको छ ।
मङ्गलबार थाहानगरमा १४ जनामा कोरोना परिक्षण गर्दा १२ जना अर्थात ८५.७१ प्रतिशतमा पुष्टि भएको छ । यसैगरी, सोमबार पनि ५० प्रतिशतमा कोरोना पुष्टि भएको थियो । आज (मङ्गलबार)सम्म थाहानगरमा ५९२ जना सक्रिय संक्रमित रहेका छन् ।
हेर्नुहोस वडास्तरमा कोरोनाको विस्तृत रिपोर्ट 

Featured News
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
5 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments