Byroad News

Loading...

गाउँ भरिका नागरिकलाई मास्क वितरण


गाउँ भरिका नागरिकलाई मास्क वितरण

थाहानगर/२९ जेठ 
मकवानपुरको थाहा नगरपालिका ६ इकुन्डोल र लिलाखेलका प्रत्येक परिवारलाई मास्क वितरण गरिएको छ । 
थाहा ६ नम्बर वडा कार्यालय र स्थानीय युवाहरुको सक्रियतामा शनिबार १५० घरपरिवारलाई प्रति परिवार १/१ पाकेट मास्क वितरण गरिएको हो । 
नि:शुल्क मास्क वितरण कार्यले जनचेतना वृद्धि भई स्वास्थ्य सुरक्षा समेतलाई सहयोग पुगेको जिल्ला समन्वय समितिका सदस्य चित्रबहादुर बलामीले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER