एजेन्सी/२८ जेठ
युरोपको महादेशीय प्रतियोगिता युरोकप फुटबल शुक्रबारदेखि सुरु हुँदै छ। प्रतियोगिताका खेलहरु युरोपका विभिन्न १२ देशमा आयोजना हुँदैछन्।
प्रतियोगितामा २४ टोली सहभागी छन् भने पहिलो चरणमा ४र४ टोलीका ६ वटा समूह रहनेछन्। समूहका विजेता र उपविजेतासहित सर्वोत्कृष्ट चार वटा तेस्रो टोली पनि प्रिक्वाटरफाइनल पुग्नेछन्।
पोर्चुगल साविक विजेता हो। फाइनलमा फ्रान्सलाई १(० गोलले हराएर पोर्चुगलले गत संस्करणको उपाधि जितेको थियो। पहिलो दिन एउटा मात्र खेल हुने छ। त्यसमा टर्की र इटाली भिड्नेछन्।
Featured News
-
23 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments