काठमाडौं/२७ जेठ
कलाकार मदनकृष्ण श्रेष्ठलाई अब ४ साता पूर्ण रुपमा आराम गर्न डाक्टरहरुले सुझाव दिनु भएको छ । शुक्रबार मुटुमा समस्या भएपछि अकस्मात गंगालाल अस्पताल भर्ना गरिएको थियो । ५ दिनको अस्पताल बसाईपछि घर जाने क्रममा डाक्टरहरुले ४ हप्तासम्म मोवाइल तथा छयाङ्कन समेतबाट टाढा रहन भन्नु भएको छोरा यमन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको मुटुमा भएको रक्तसंचारको ब्लकेज हटाइएको छ ।
मदनकृष्ण केही साता अगाडि कोरोना संक्रमित हुनु भई २ पटक अस्पताल भर्ना हुनु भएको थियो ।
Featured News
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
16 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments