काठमाडौं/२५ जेठ
सर्वोच्च अदालतमा मन्त्रिपरिषद विस्तारविरुद्ध परेका रिटहरुको सुनुवाइ हुँदैछ । रिटको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ ।
मन्त्रिपरिषद बिस्तारविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले सर्वोच्चमा रिट दर्ता गराउनु भएको थियो ।
रिटमा कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने जिकिर गरिएको छ ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments