Byroad News

Loading...

थाहानगरमा सोमबार ९ जनामा संक्रमण


थाहानगरमा सोमबार ९ जनामा संक्रमण

थाहानगर/२४ जेठ 
आज (सोमबार) पनि थाहानगरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १९ जनामा परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ ।
सोमबारसम्म थाहानगरमा कुल सक्रिय संक्रमितको संख्या ५ सय ६४ पुगेको छ । तीमध्ये २२ जनाको नगरबाहिर उपचार भैरहेको छभने ८ जना बज्रबाराही आइसोएसनमा छन् । अन्य ५ सय ३४ जना होम आइसोलेसनमा छन् ।

Comments

KATHMANDU WEATHER