थाहानगर/२३ जेठ
केही दिनदेखि संक्रमण दर घटेको थाहानगरमा आज (आइतबार) फेरि बढेर ५८ प्रतिशतमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
आज ३१ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार सबैभन्दा बढि थाहा ६ मा संक्रमित भेटिएका छन् । आजसम्म थाहामा सक्रिय संक्रमितको संख्या ५ सय ५५ जना रहेका छन् ।
Featured News
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments