थाहानगर/२३ जेठ
कोभिड -१९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहरका बिरामी संख्या बढिरहदा एन्टिजेन कीट सहयोग गरिएको छ ।
लामो समयदेखि थाहानगरमा विभिन्न कार्यक्रमहरुमा सहभागी भई कार्यक्रमहरु संचालन गरिरहेको राडो नेपालले आज (आइतबार) नगरपालिका पुगेर १ सय ५ थान एन्टिजेन कीट सहयोग गरेको हो ।
बिरामीहरुको परिक्षणलाई सहज बनाउन कीट सहयोग गरेको राडो नेपालले जनाएको छ । राडो नेपालका कृष्णप्रसाद पाण्डे र रामप्रसाद सापकोटाले थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरेलाई हस्तान्तरण गर्नु भएको हो ।
Featured News
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments