Byroad News

Loading...

आज पनि थाहाका एक जनाको कोरोनाबाट मृत्यु


आज पनि थाहाका एक जनाको कोरोनाबाट मृत्यु

थाहानगर/२३ जेठ 
कोरोना संक्रमणका कारण आज (आइतबार) थाहानगरका थप एक जनाको मृत्यु भएको छ ।

थाहा ११ का करिव ५५ वर्षीय महिलाको पाटन अस्पतालमा मृत्यु भएको हो । उनलाई शनिबार प्राथमिक स्वास्थ्य केन्द्र पालुङबाट रिफर गरिएको पारिवारिक स्रोतले बताएको छ । यो सहित कोरोनाको दोस्रो भेरियन्ट यता मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

Comments

KATHMANDU WEATHER