Byroad News

Loading...

कोरोनालाई फर्जी चीज हो भन्थिन्, कोभिडकै कारण ज्यान गयो


कोरोनालाई फर्जी चीज हो भन्थिन्, कोभिडकै कारण ज्यान गयो

एजेन्सी/२१ जेठ 
कोरोना भाइरस (कोभिड-१९) झुटो भएको दाबी गर्ने अमेरिकाको फ्लोरिडाका एक ट्याक्सी ड्राइभरकी पत्नीको कोभिड-१९ कै संक्रमणबाट मृत्यु भएको छ ।

फ्लोरिडाका ट्याक्सी ब्रायन ली हिचेन्स र उनकी पत्नी एरिनले कोरोना भाइरसलाई झुट भएको बताउँदै आएका थिए । कोरोना भाइरसलाई झुट मान्नुको कारण उनीहरुले पाएको गलत जानकारी थियो । उनीहरुले कोरोनाको सम्बन्ध फाइभजी नेटवर्कसँग रहेको र यो सामान्य भाइरस भएका जस्ता गलत समाचार पढेका थिए । त्यही कारण दुवैले कोरोना नियन्त्रणका लागि जारी गरिएको दिशानिर्देश पालना गरेनन् ।

Comments

KATHMANDU WEATHER